खेलकूद
नेपाली क्रिकेट : शक्ति गाैचनको दोस्रो इनिङ (भिडियो रिपोर्टसहित)
२०७९ फागुन १ गते १७:५९

१ फागुन २०७९ रुपन्देही । कुनै बेला नेपाली क्रिकेटका संकटमोचकको उपमा पाएका शक्ति गौचन अहिले पनि नेपाली क्रिकेटको विकासमा लागि परेका छन् ।
पाँच वर्षअघि सन्यास लिए पनि मैदान छोडेका छैनन् । आजकाल शक्तिको व्यस्तता क्रिकेट खेलाडी उत्पादनमा छ ।
खेलाडी उत्पादनमात्र होइन शक्तिले आफ्नो बुवाको स्मृतिमा रुपन्देहीमा पाँच वर्षदेखि निरन्तर जुनियर क्रिकेट प्रतियोगिता पनि संचालन गर्दै आएका छन् ।
प्रतिक्रिया