अन्तर्वार्ता
भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपाल पाएको ११०औँ स्थान सन्तोष गर्न लायक हो ? (भिडियो कुराकानी)
२०७९ माघ १७ गते २१:३४

१७ माघ २०७९ काठमाडौं । आजको तीन मिनेटमा हामीले भ्रष्टाचार अवधारणा सूचकाङ्कमा सन् २०२२ मा नेपालले पाएको ११०औँ स्थान सन्तोष गर्न लायक हो ? भनेर ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका महासचिव मदनकृष्ण शर्मालाई सोधेका छौं ।
प्रतिक्रिया