अन्तर्वार्ता
चिसोबाट कसरी जोगिने ? ग्यास गिजर र हिटर चलाउँदा जान्नै पर्ने कुरा…(भिडियो कुराकानी)
२०७९ पुष १७ गते २१:१२
१७ पुस २०७९ काठमाडौं । चिसो बढेसँगै बालबालिका र जेष्ठ नागरिक बढी प्रभावित हुन्छन् । त्यसो त चिसो मौसममा सामान्य रुघाखोकीको समस्या सबैलाई नै हुन्छ । चिसोको समयमा ग्यास गिजर प्रयोग गरी नुहाउने, हिटर तथा आगो ताप्ने चलन पनि छ ।
चिसोबाट कसरी जोगिने, हिटर तथा गिजरको सुरक्षित रुपमा कसरी प्रयोग गर्ने ? यसै विषयमा रहेर आजको तीन मिनेटमा हामीले छाती रोग विशेषज्ञ डाक्टर नवीनकुमार मिश्रसँग कुराकानी गरेका छौं ।
प्रतिक्रिया