खेलकूद

विश्वकप फुटबलमा आजबाट क्वाटरफाइनलका खेल हुँदै

हिमालय टिभी
२०७९ मंसिर २३ गते ९:०१
विश्वकप फुटबलमा आजबाट क्वाटरफाइनलका खेल हुँदै

२३ मंसिर २०७९ काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा आजबाट क्वाटरफाइनलका खेलहरू हुँदैछन् ।

पहिलो खेलमा आज उपाधि दाबेदार मानिएको ब्राजिल र साविक उपविजेता क्रोयसियाबीच प्रतिस्पर्धा हुनेछ ।

खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे हुनेछ ।

त्यस्तै दोस्रो खेलमा राती पौने १ बजे उपाधि दाबेदार अर्जेन्टिनाले नेदरल्यान्ड्सको सामना गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्