अन्तर्वार्ता

डाक्टर गोविन्द पोखरेललाई प्रश्नः नेतामा नैतिकता किन हराएको ? (भिडियो कुराकानी)

हिमालय टिभी
२०७९ कार्तिक ४ गते २१:२६
डाक्टर गोविन्द पोखरेललाई प्रश्नः नेतामा नैतिकता किन हराएको ? (भिडियो कुराकानी)

४ कात्तिक २०७९ काठमाडौं । आजको तीन मिनेटमा हामीले बेलायती प्रधानमन्त्री लिज ट्रसले पदमा पुगेको डेढ महिनामै राजीनामा दिएको प्रसंग र नेपालका नेताहरु पदका लागि मरिहत्ते गर्ने परिपार्टीका विषयमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर गोविन्द पोखरेलसंग कुराकानी गरेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्