अन्तर्वार्ता
संघ र प्रदेश निर्वाचनका लागि भएको दल दर्ताका विषयमा प्रवक्ता शालिग्राम शर्मा पौडेलसँगको कुराकानी (भिडियो रिपोर्टसहित)
२०७९ साउन ३१ गते २१:१८

३१ साउन २०७९ काठमाडौं । आजको तीन मिनेटमा हामीले निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलसँग आगामी निर्वाचनका लागि भएको दल दर्ताका विषयमा कुराकानी गरेका छौं ।
प्रतिक्रिया