अन्तर्वार्ता
विश्वविद्यालयमा किन बढिरहेको छ विकृति ? सहप्राध्यापक प्रेम चलाउनेसँगको कुराकानी (भिडियो)
२०७९ जेठ २९ गते २०:५३
२९ जेठ २०७९ हेटौंडा । आजको तीन मिनेटमा हामीले केही समयअघि नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीको आक्रमणमा परेर घाइते भएका त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक प्रेम चलाउनेसँग विश्वविद्यालयमा किन यस्तो विकृति बढेको होला भनेर सोधेका छौँ-
प्रतिक्रिया