खेलकूद

नेपाल र पपुवा न्युगिनीबीचको दोस्रो एक दिवसीय क्रिकेट आज

हिमालय टिभी
२०७८ चैत १२ गते ८:०८
नेपाल र पपुवा न्युगिनीबीचको दोस्रो एक दिवसीय क्रिकेट आज

१२ चैत २०७८ काठमाडौं । नेपाल र पपुवा न्युगिनी, पीएनजीबीच दोस्रो एक दिवसीय खेल आज हुँदैछ ।

नेपाल र पीएनजीबीचको दुई एक दिवसीय शृंखला अन्तर्गत आज दोस्रो खेल हुन लागेको हो ।

शृंखलाको पहिलो खेलमा हिजो नेपाल ६ रनले पराजित भएको थियो । कीर्तिपुरको त्रिवि त्रिकेट मैदानमा खेल बिहान साढे ९ बजेपछि शुरू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्