खेलकूद
ज्ञानेन्द्र मल्ललाई प्रश्न : क्यानसँग के सहमति भयो ? (भिडियो कुराकानीसहित)
२०७८ पुष २० गते २०:४२
२० पुस २०७८ काठमाडौं । क्रिकेट खेलाडी र नेपाल क्रिकेट संघ क्यानको विवाद समाधान भएपछि नेपाली टिम प्रशिक्षणमा जुटेको छ । पहिलो दिन सबै खेलाडीहरु नआएपछि बन्द प्रशिक्षण प्रभावित भएकोमा असन्तुष्ट खेलाडीसँगको छलफलपछि पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी र कमलसिंह ऐरी पनि प्रशिक्षणमा आए । त्रिवि मैदानमा प्रशिक्षणका लागि आएका मल्लले आफू सधैंभरि कप्तान बन्नका लागि नआएको प्रतिक्रिया दिएका छन ।
प्रतिक्रिया