खेलकूद

सेन्ट्रल जोन भलिबलमा सहभागी टोली स्वदेश फर्कँदै

हिमालय टिभी
२०७८ पुष १५ गते ९:१०
सेन्ट्रल जोन भलिबलमा सहभागी टोली स्वदेश फर्कँदै

१५ पुस २०७८ काठमाडौं । बंगलादेशमा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेञ्ज कपमा सहभागी नेपाली टोली आज स्वदेश फर्कँदै छ ।

उपाधि विजेता महिला ‍र पुरूष टोली स्वदेश फर्कन लागेको हो । ढाका सम्पन्न फाइनलमा साविक विजेता समेत रहेको नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै पुनः च्याम्पियन बनेको थियो ।

टोली बिहान एघार बजेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने नेपाल भलिबल संघले जनाएको छ । पुरुषतर्फ भने नेपाल चौथो स्थानमा रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्