Political Hightlights

एकीकृत समाजवादी र नेकपा जनवादीबीच पार्टी एकता हुने

हिमालय टिभी
२०७८ पुष १३ गते ८:१९
एकीकृत समाजवादी र नेकपा जनवादीबीच पार्टी एकता हुने

१३ पुस २०७८ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकता हुने भएको छ ।

आज दिउँसो राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच दुई पार्टीबीच एकता घोषणा हुन लागेको हो ।

२०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेकाहरुले नेकपा (जनवादी) को नाममा राजनीतिक गतिविधि गर्दै आएका थिए । जनवादीको प्रमुखमा देवेन्द्रसिंह महता हुनुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्