Political Hightlights
राप्रपा एकजुट भएर अघि बढ्न सक्ला ? (भिडियो रिपोर्टसहित)
२०७८ मंसिर १५ गते २०:५१

१५ मंसिर २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ऐतिहासिक एकता महाधिवेशन राजधानीमा जारी छ ।
पटक–पटक फुट्ने र जुट्ने गरेका कारण आम नागरिकले पार्टीलाई विश्वास गर्न नसकेको भन्दै प्रतिनिधिहरु अब भने आफ्ना एजेन्डा स्थापित गर्न नेताहरु एक भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया