Political Hightlights

कांग्रेस विसंगतिमुक्त हुन नसके पार्टी र लोकतन्त्र दुवै धरापमा पर्ने पौडेलको चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २७ गते १६:१७
कांग्रेस विसंगतिमुक्त हुन नसके पार्टी र लोकतन्त्र दुवै धरापमा पर्ने पौडेलको चेतावनी (भिडियो रिपोर्टसहित)

२७ असोज २०७८ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई विसंगतिमुक्त बनाउन नसके पार्टी र लोकतन्त्र दुवै धरापमा पर्ने बताउनु भएको छ ।

दशैंका अवसरमा भिडियो सन्देश जारी गर्दै वरिष्ठ नेता पौडेलले नेपालीहरुको महान् पर्वका अवसरमा कांग्रेस र देशलाई लोकतान्त्रिकीकरण गर्ने संकल्प सबैले गर्नुपर्ने बताउनुभयो ।

कांग्रेस नेतृत्वको व्यवहार, आचारण र शैलीमा परिवर्तन गर्न आवश्यक रहेको भन्दै नेता पौडेलले सत्तालाई भन्दा व्यवस्थालाई महत्व दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्