Political Hightlights

सरकारले ल्याउने विकृतिहरु बल्ल देखिन थालेको एमालेको टिप्पणी (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ असोज २२ गते २०:४९
सरकारले ल्याउने विकृतिहरु बल्ल देखिन थालेको एमालेको टिप्पणी (भिडियो कुराकानीसहित)

२२ असोज २०७८ काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषदमा भागबन्डा खोजेको भनि आएका समाचारलाई बल मिल्ने गरी गजेन्द्र हमाल मन्त्री बनेपछि प्रमुख विपक्षी नेकपा एमालेले कडा प्रतिक्रिया दिएको छ । एमाले महासचिव र्इश्वर पोखरेलले हिमालय टेलिभिजनसँग कुरा गर्दै परमादेशबाट बनेको अहिलेको सरकारले ल्याउने विकृतिहरु बल्ल देखिन थालेको बताउनुभयो–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्