Political Hightlights
गगन थापा: देउवाजी, अब सभापति नलड्नुस्, विश्राम लिनुस् (भिडियो कुराकानीसहित)
२०७८ भदौ २९ गते २०:४७
२९ भदौ २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका आकांक्षी बढेका छन् । महामन्त्रीमा लोकप्रिय नेताहरूले दाबी गरिरहेका छन् । कतिपयले महामन्त्रीको उम्मेदवार बन्ने घोषणा समेत गरेका छन् ।
कांग्रेस महामन्त्रीमा नेता गगन थापा, प्रवक्ता विश्वप्रकाश शर्मा र नेविसंघका पूर्वअध्यक्ष प्रदीप पौडेलले यसअघि नै उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । यसैमध्येका एक गगन थापासँग हामीले कुराकानी गरेका छौंँ–
प्रतिक्रिया