Political Hightlights

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

हिमालय टिभी
२०७८ भदौ २९ गते ९:१६
माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

२९ भदौ २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ ।

बैठक दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने अध्यक्ष प्रचण्डको निजी सचिवालयले जनाएको छ । माओवादीले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरिसकेको छ ।

आजको बैठकमा पार्टीको सङ्गठनात्मक संरचनालगायत विषयमा छलफल हुने माओवादीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्