Political Hightlights
ओलीलाई एमाले नेता सोमप्रसाद पाण्डे किन पुगे नेपाललाई भेट्न चन्द्रागिरि ? (भिडियो रिपोर्टसहित)
२०७८ भदौ ८ गते १८:२०
८ भदौ २०७८ काठमाडौं । पार्टी एकताका लागि तटस्थ बसेको भनिएका नेकपा एमाले नेता सोमप्रसाद पाण्डे चन्द्रागिरि पुग्नुभएको छ ।
नेकपा एकीकृत समाजवादीको बैठक बसिरहेका बेला पाण्डे त्यहाँ पुग्नुभएको हो । उहाँ त्यहाँ किन जानुभयो त चन्द्रागिरिमा रहेका हाम्रा सहकर्मी संवेग बस्नेतले सोधेका छन्–
प्रतिक्रिया