Political Hightlights

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै

हिमालय टिभी
२०७८ साउन १६ गते ९:१०
नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै

१६ साउन २०७८ काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ ।

तुलसीलाल स्मृति भवन च्यासलमा आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो । नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आजको बैठकमा तीन वटा एजेन्डामाथि छलफल हुनेछ ।

केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण र वितरणबारे बैठकमा छलफल हुने सचिव तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्