Political Hightlights

जसपा अध्यक्ष यादवलाई ठाकुर पक्षको जवाफ : अहिले निष्ठाको लडाइँ चलिरहेको छ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ११ गते १६:२६
जसपा अध्यक्ष यादवलाई ठाकुर पक्षको जवाफ : अहिले निष्ठाको लडाइँ चलिरहेको छ (भिडियो रिपोर्टसहित)

११ साउन २०७८ काठमाडौं । आत्मालोचना गरे पार्टीमा ठाउँ दिने अध्यक्ष उपेन्द्र यादवको अभिव्यक्तिका विषयमा जसपाको महन्थ ठाकुर पक्षको प्रतिक्रिया आएको छ ।

निर्वाचन आयोग परिसरमा पत्रकारसित कुरा गर्दै ठाकुर पक्षीय नेता शरतसिंह भण्डारीले आफूहरुले कुनै गल्ती नगरेको र आत्मग्लानी नभएको प्रतिक्रिया दिनुभएको छ ।

भण्डारीले आफूहरुको पक्षमा १६ जना कार्यकारिणी सदस्य देखिएको जानकारी दिँदै अहिले निष्ठाको लडाई चलिरहेको दावी गर्नुभयो ।

विभाजन कसैको माग नभएको भन्दै भण्डारीले आधिकारिकतासम्बन्धी विवाद टुंगिएपछि अब कसरी अघि बढ्ने भन्ने निर्णय बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *