Political Hightlights

सत्ता छाडे पनि कमजोर नठान्न ओलीले दिए यस्तो चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ७ गते १९:५४
सत्ता छाडे पनि कमजोर नठान्न ओलीले दिए यस्तो चेतावनी (भिडियो रिपोर्टसहित)

७ साउन २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता छोडेपनि कमजोर नठान्न चेतावनी दिनुभएको छ ।

पुष्पपाल स्मृति दिवसका अवसरमा ललितपुरमा भएको कार्यक्रममा ओलीले एमाले अहिले पनि प्रमुख पार्टी भन्दै कमजोर नठान्न चेतावनी दिनुएको हो ।

आफू जनादेशबाट नभई परमादेशका कारण प्रधानमन्त्रीबाट हटेको भन्दै ओलीले सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्