Political Hightlights
कारवाही अध्यक्ष ओलीलाई हुनुपर्छ : सांसद पार्वती विशुंखे (भिडियो कुराकानीसहित)
२०७८ साउन ६ गते २०:४२
६ साउन २०७८ काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई भोट दिने २२ जना सांसदलाई हिजो र अस्तिको मितिमा स्पष्टिकरण सोधेको छ । तर कारण भने देउवालाई भोट हालेको नभई अरु देखाइएको छ । र, २४ घण्टा भित्र स्पष्टिकरण पेश गर्न भनिएको छ । सांसद पार्वती विशुंखेलाई साउन ४ गतेको मितिमा स्पष्टिकरण सोधिएको छ । अर्थात २४ घण्टा बितिसकेको छ । उहाँले स्पष्टिकरण बुझाउनुभयो त ? हामीले यही विषयमा उहाँसित कुराकानी गरेका छौं –
प्रतिक्रिया