Political Hightlights

एमाले संसदीय दलको बैठक शुक्रबार बस्ने

हिमालय टिभी
२०७८ असार ३१ गते १५:२२
एमाले संसदीय दलको बैठक शुक्रबार बस्ने

३१ असार २०७८ काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठक शुृक्रबार बस्ने भएको छ ।

एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीका अध्यक्षतामा नयाँ बानेश्वरस्थित व्यवस्थापिका– संसद् कक्षमा बैठक बस्न थालेको हो ।

आगामी साउन ३ गते बस्ने प्रतिनिधिसभाको बैठकबारे छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

यही असार २८ गते सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर आइतबार प्रतिनिधिसभाको बैठकले बोलाउन आदेश दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *