Political Hightlights

केन्द्रीय कमिटी बैठकमा असन्तुष्ट समूहका नेता पनि सहभागी हुने उपमहासचिव पौडेलको विश्वास (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १६ गते १८:५५
केन्द्रीय कमिटी बैठकमा असन्तुष्ट समूहका नेता पनि सहभागी हुने उपमहासचिव पौडेलको विश्वास (भिडियो रिपोर्टसहित)

१६ असार २०७८ काठमाडौं । एमाले उपमहासचिव बिष्णु प्रसाद पौडेलले असार १८ गते पर्सीको केन्द्रीय कमिटी बैठकमा असन्तुष्ट समूहका नेता पनि सहभागी हुने विश्वास व्यक्त गर्नुभएको छ ।

पौडेलले पार्टी २०७५ जेठ २ गते अघिकै अवस्थामा फर्किएको दाबी गर्दै माधव नेपाल पक्षीय नेता बैठकमा नआउनु अनुचित हुने बताउनुभयो ।

नेता पौडेलले नेपाल खनाल समूहले राखेका माग पूरा भएको दाबीसमेत गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्