Political Hightlights

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा राजीनामा

हिमालय टिभी
२०७८ वैशाख २६ गते १७:०७
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा राजीनामा

२६ वैशाख २०७८ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ ।

अविश्वास प्रस्तामाथि मतदान हुनु एक दिन अघि मुख्यमन्त्री गुरुङले राजीनामा दिनुभएको हो ।

प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची थियो ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाउनुभएको हो । अल्पमतमा पर्ने देखिएपछि उहाँले राजीनामा दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्