Political Hightlights
देउवालाई आफूले मात्र हराउन सक्ने महामन्त्री कोइरालाको दाबी
२०७७ भदौ ८ गते १७:०३

८ भदौ, २०७७ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले आसन्न १४ औं महाधिवेशनमा शेरबहादुर देउवालाई आफूले मात्रै पराजित गर्न सक्ने दावी गर्नुभएको छ ।
१४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भए मात्रै देउवाले हार्ने कोइरालाको दावी छ ।
आफ्नो समूहमा अरु पनि सभापतिका दावेदार रहेको स्वीकार्दै कोइरालाले सबै मिलेर एउटाले मात्रै उम्मेदवारी दिनुपर्नेमा कोइरालाले जोड दिनुभयो । त्यसका लागि सबै बसेर छलफल गर्नुपर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया