होली

तराई-मधेसमा यसरी मनाइयो होली (भिडियो रिपोर्टसहित)

१६ चैत २०७७ काठमाडौं । होली पर्व तराई मधेशमा आज धुमधामका साथ मनाईंएको छ । होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा लिइन्छ । पहाडी तथा हिमाली जिल्लामा होली हिजो मनाइएको थियो । तराई मधेसमा आज हर्षोल्लासका...

होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन बालबालिका घाइते

१६ चैत २०७७ काठमाडौं । काठमाडौंको शंखरापुरमा होली खेल्ने क्रममा दुग्ध डेरीमा राखेको एसिड छ्याप्दा तीनजना बालबालिका घाइते भएका छन् । शंखरापुर नगरपालिका(१ मा होली खेल्ने क्रममा एसिड छ्याप्दा १६ वर्षीया किशोरी अश्मिता तामाङ्ग, ११ वर्षका सविन तामाङ्ग र...

उत्सवमय मिथिला : जताततै रङ अबिरको पर्व होलीको रौनक

१६ चैत २०७७ महोत्तरी । स–साना नानी हुन् कि पाका उमेरका मैथिल, सबै रङ, अबिर खेल्न मस्त । सबैका हातमा विभिन्न रङका अबिरका पोका, घरघरमै पानीमा घोलिएका रङका बाल्टिन । घरमा एक्लै आएका हुन् वा समूहमा, नवागन्तुकले पाउने पहिलो...

आज तराईका जिल्लाहरुमा धुमधामका साथ होली पर्व मनाइँदै

१६ चैत २०७७ काठमाडौं । आज तराईका जिल्लाहरुमा फागू अर्थात होली पर्व धुमधामका साथ मनाइँदैछ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । पहाडी...

यस्तो रह्यो काठमाडौंको होली (भिडियो रिपोर्टसहित)

१५ चैत २०७७ काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज कामाडौं उपत्याकासहित हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । भोलि तराईका जिल्लामा होली मनाइने छ । कोरोना संक्रमणको जोखिमका कारण सरकारले...

मुलुकभर होलीको रौनक कम : उपत्यकामा कडा सुरक्षा

१५ चैत २०७७ काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जोखिम बढेकाले आपसी खु्शीयाली साटासाट गरेर मनाउने फागु पर्व (होली)को रौनक कम देखिएको छ । गत साल ठाउँठाउँमा विभिन्न कार्यक्रम गरी होली मनाइएको थियो तर यसपाली भने...

तस्वीरमा हेर्नुस् काठमाडौंको वसन्तपुरको होली

१५ चैत २०७७ काठमाडौं । आज फागुन शुक्ल पूर्णिमा अर्थात रङहरुको पर्व होली मनाइँदैछ । आज हिमाली र पहाडी जिल्लाहरुमा होली मनाइँदैछ । तराईका जिल्लाहरुमा भने सोमबार मात्रै होली मनाइन्छ । हिमाल, पहाड र तराईमा गरी फरकफरक दिन मनाउने...

सभापति देउवाद्वारा भौतिक दूरी राख्दै सुरक्षित रुपमा होली मनाउन आग्रह

१५ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको विभिन्न भागमा अत्यन्त हर्षोल्लासका साथ खेलिने होली पर्वको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत मुलुकमा फेरी पनि कोभिड–१९ को प्रभाव र जोखिम बढ्दै गएको...

फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवम् पहाडी जिल्लामा मनाइँदै

१५ चैत २०७७ काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने...

होलीमा विशेष सावधानी अपनाउन अनुरोध

१४ चैत २०७७ काठमाडौं । कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण फैलन सक्ने भएकाले नेपाल सरकारले जारी गरेको निर्देशन र स्वास्थ्य...