
प्रचण्डले भने : प्रधानमन्त्री कम्युनिष्ट पार्टीको अध्यक्ष कि हिन्दू महासंघको भन्ने प्रश्न उठ्यो
२७ माघ २०७७ काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट पार्टीको अध्यक्ष कि हिन्दु महासंघको भन्ने प्रश्न उठेको टिप्पणी गर्नुभएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीसँग आज भएको...