अन्तर्वार्ता

हिन्दू राज्यका विषयमा बोल्नेले भारतबाट पैसा लिन्छन् ? राजेन्द्र लिङ्देनसँगको कुराकानी (भिडियो सम्वाद)

हिमालय टिभी
२०८० जेठ ६ गते २१:०२
हिन्दू राज्यका विषयमा बोल्नेले भारतबाट पैसा लिन्छन् ? राजेन्द्र लिङ्देनसँगको कुराकानी (भिडियो सम्वाद)

६ जेठ २०८० काठमाडौं । सन् २०२२ को धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी प्रतिवेदनमा हिन्दू राज्यको पक्षमा बोल्न भारतले नेपालका नेतालाई पैसा दिने गरेको सार्वजनिक भएको छ ।

प्रतिवेदनमा भारतीय जनता पार्टी सम्बद्ध धार्मिक संगठनले पैसा दिएको दाबी छ। भारतले खण्डन गरे पनि नेपाल सरकार र हिन्दू राष्ट्रको वकालत गर्दै आएका नेताले यसबारे प्रतिक्रिया दिएका छैनन । यही विषयमा आजको तीन मिनेटमा हामीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग कुराकानी गरेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्