सुवेदी

न्यायाधीश चुुँडाल र सुवेदीबाट शपथ

८ वैशाख २०७८ काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा कुमार चुँडाल र नहकुल सुवेदीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले उहाँहरु दुवैलाई शपथ गराउनुभएको हो । शपथ ग्रहण समारोहमा कानून,...

सर्वोच्चका न्यायाधीश प्रस्तावित सुवेदी र चुडालको नाम संसदीय समितिबाट अनुमोदन (भिडियो रिपोर्टसहित)

३ वैशाख २०७८ काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नहकुल सुवेदी र कुमार चुडालको नाम अनुमोदन गरेको छ । समितिले सुनुवाई गरी प्रस्तावित नाम सर्वसम्मतीले अनुमोदन गरेको हो । यससँगै अब सुवेदी र चुडाललाई न्यायाधीश...

सुवेदी सर्वोच्च अदालतको न्यायाधीश बन्न अयोग्यः सर्वोच्च बार

२७ चैत २०७७ काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस नहकुल सुवेदीको योग्यता नपुगेको निष्कर्ष निकालेको छ । र, यसबारे गम्भीर हुन आग्रह गर्दै संसदीय सुनुवाइ समितिलाई ज्ञापन पत्र बुझाएको छ । न्याय परिषद्ले फागुन २८...

प्रस्तावित न्यायाधीशद्वय सुवेदी र चुडालको संसदीय सुनुवाइ एक साता पछि सर्‍यो

२२ चैत २०७७ काठमाडौं । सर्वोच्च अदालतको स्थायी न्यायाधीश सिफारिस भएका उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र कुमार चुडालको सुनुवाइको मिति एक हप्ता पछि सारिएको छ । सुनुवाइ समितिले सुवेदी र चुडालविरुद्ध परेको उजुरीमाथि आज छलफल गर्दै वैशाख...

न्यायाधीश सिफारिस चुडाल र सुवेदीविरुद्ध संसदीय समितिमा उजुरीको चाङ (भिडियो रिपोर्टसहित)

१९ चैत २०७७ काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित कुमार चुडाल र नहकुल सुवेदीका बारेमा संसदीय सुनुवाई विशेष समितिमा ७ वटा उजुरी परेको छ । संसदीय सुनुवाई समितिले उहाँहरुका बारेमा १० दिनभित्र उजुरी दिन सरकारी सञ्चार माध्यमबाट सूचना जारी...

न्यायाधीश सिफारिस सुवेदीको योग्यता विवादमा सर्वोच्चले चैत ३० गते फैसला सुनाउने

१९ चैत २०७७ काठमाडौं । सर्वोच्च अदालतले सर्वोच्चकै न्यायाधीशमा सिफारिस नहकुल सुवेदीको योग्यता विवादमा चैत ३० गते फैसला सुनाउने भएको छ । सुवेदीको योग्यताको विषयमा प्रश्न उठाइ परेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले चैत ३० गते...

चुडाल र सुवेदी सर्वोच्चको न्यायाधीश सिफारिस, उच्च अदालतमा १८ न्यायाधीश सिफारिस

२८ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदी सिफारिस हुनुभएको छ । न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालत पाटनमा कार्यरत चुँडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।...

कुवेत भनेर श्रीलंका लगेर अलपत्र पार्ने सुवेदी पक्राउ

४ फागुन २०७७ पर्वत । वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलङ्का लगेर अलपत्र पार्ने सुवेदी कान्छो भन्ने खेमबहादुर सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–३ घर भएका सुवेदी उनको पुख्र्याैली घर...