सुरक्षा

श्रमजीवी पत्रकारको अपेक्षाः पेशागत हित र सुरक्षामा नेतृत्वको ध्यान पुगोस् (भिडियो रिपोर्टसहित)

२५ चैत २०७७ काठमाडौं । पत्रकार महासंघको नेतृत्व चयनका लागि पत्रकारले पहिलो पटक प्रत्यक्षरुपमा मतदान गरेको छन् । प्रत्यक्षरुपमा आफ्ना नेता चुनेका पत्रकार भावी नेतृत्वले पेशागत हक हित र सुरक्षामा ध्यान दिने अपेक्षा गरेका छन् । सधै न्युज रुमदेखि...

सुरक्षा खतरा रहेको प्रधानमन्त्रीको अभिव्यक्तिमाथि संसदमा उठ्यो प्रश्न (भिडियो रिपोर्टसहित)

१८ चैत २०७७ काठमाडौं । आफ्नो ज्यान खतरामा रहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिका विषयमा नेपाली कांग्रेसले संसदमा प्रश्न उठाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले प्रश्न उठाउनुभएको हो । बडुले गृह मन्त्रालयले प्रधानमन्त्रीको सुरक्षाका...

मुलुकभर होलीको रौनक कम : उपत्यकामा कडा सुरक्षा

१५ चैत २०७७ काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जोखिम बढेकाले आपसी खु्शीयाली साटासाट गरेर मनाउने फागु पर्व (होली)को रौनक कम देखिएको छ । गत साल ठाउँठाउँमा विभिन्न कार्यक्रम गरी होली मनाइएको थियो तर यसपाली भने...

देशभर उच्च सुरक्षा सतर्कता

१२ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेसँगै नेपाल प्रहरीले मुलुकभरको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएको जनाएको छ । हुनसक्ने सम्भावित घटनालाई विचार गर्दै उच्च सतर्कता अपनाइएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । भीडभाड...

एजेण्डाबिनै आज सुरक्षा परिषदको बैठक बस्दै

११ फागुन २०७७ काठमाडौं । सुरक्षा परिषद्को बैठक बस्दैछ । यसअघिको बैठक रअ प्रमुख गोयल आउने दिन कात्तिक ५ मा बसेको थियो । बैठक परिषद्को कार्यालयमा सिंहदरबार बिहान नौ बजे डाकिएको छ । गत कात्तिक ५ गते प्रधानमन्त्रीनिवास बालुवाटारमा...

कडा सुरक्षाबीच बुटवलमा नेकपा ओली समूहको शक्ति प्रदर्शन, शीर्ष नेताहरुले सम्बोधन गर्दै

१ फागुन २०७७ बुटवल । नेकपाको ओली समूहले बुटवलमा अहिले शक्ति प्रदर्शन गरिरहेको छ । बुटवलस्थित सिद्धेश्वर माध्यमिक विद्यालयको मैदानमा अहिले सभा भइरहेको छ । सभामा ठुलो संख्यामा नागरिक भेला भएका छन् । सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन...

नेपाली श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने बाटो खुला

२९ माघ २०७७ काठमाडौं । मलेशियामा कार्यरत नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने बाटो खुलेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले मलेशियाको सामाजिक सुरक्षा संस्थासँगको समझदारीपत्र स्वीकृत गरी सो समझदारीपत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने निर्णय गरेसँगै मलेशियामा...

सीमाकै सुरक्षा छैन भने देशको सुरक्षा कसरी ? : प्रधानमन्त्री ओली

२६ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीच गम्भीर कूटनीतिक प्रयास र छलफलबाट सीमासम्बन्धी समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापन सम्बद्ध निकायबीच समन्वयका क्षेत्र’ विषयक गोष्ठीमा आइतबार उहाँले थिचोमिचो र...

अमेरिकाको राजधानीसहित सबै राज्यमा सुरक्षा व्यवस्था कडा

४ माघ २०७७ वाशिङ्गटन डिसी । अमेरिकामा राजधानी वासिङ्गटन डिसीस्थित सबै ५० राज्यको सुरक्षा व्यवस्था कडा पारिएको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण समारोह हुने दिन नजिकिँदै गर्दा सम्भावित हिंसात्मक झडप हुन सक्ने भन्दै सबै राज्यमा उच्च...

आज २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

२ माघ २०७७ काठमाडौं । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ...