सिलवाल

बीमा समितिका नवनियुक्त अध्यक्ष सिलवालले सम्हाले जिम्मेवारी

२२ माघ २०७७ काठमाडौं । बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले आज जिम्मेवारी सम्हाल्नु भएको छ । सिलवाललाई सपथ गराउँदै अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले बीमाको पहुँच बढाउनुपर्ने चुनौती सामना गरेर अघि बढ्न सुझाव दिनुभयो । कोरोना बीमाको...

सातै प्रदेशमा अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला : सदस्य सचिव सिलवाल

३ पुस २०७७ कास्की । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले देशका सातै प्रदेशमा अन्तरराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गरिने बताउनुभएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजदेखी शुरु प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको पुरुषतर्फको गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताको...

नवौँ राष्ट्रिय खेलकूद अर्को वर्ष : सदस्यसचिव सिलवाल

२ पुस २०७७ काठमाडौं । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले आगामी फागुन २० देखि गण्डकी प्रदेशमा तय गरिएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालनको अवस्था नरहेको बताउनुभएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशले आज पोखरा रङ्गशालामा आयोजना...

राखेप सदस्य सचिवमा सिलवाल पुनः नियुक्त

१२ काठमाडौं । रमेश कुमार सिलवाल राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा पुनः नियुक्त भएका छन् । गत महिना नयाँ खेलकुद विकास ऐन लागु भएपछि राष्ट्रिय खेलकुद परिषद् नेतृत्वविहीन बनेको थियो । मन्त्रिपरिषद्को आज बसेको बैठकले सिलवाललाई सदस्य सचिवमा नियुक्त...