सामुदायिक

पाल्पाका ६४ वटा सामुदायिक वनमा डढेलो

१८ चैत २०७७ पाल्पा । पाल्पाका ६४ वटा सामुदायिक वनमा डढेलो लागेको छ । डढेलोले १५ सय भन्दा बढी हेक्टर जंगलक्षेत्रमा नोक्सानी पुगेको छ । डिभिजन वन कार्यालयका अनुसार तानसेनका मात्र १७ वटा सामुदायिक वनमा डढेलो लागेको छ । रिब्दीकोटमा...

सामुदायिक रेडियोहरुले राजनीतिक दलको काम गरेको मन्त्री गुरुङको आरोप (भिडियो रिपोर्टसहित)

९ चैत २०७७ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सामुदायिक रेडियो आफ्नो मर्म अनुरुप नचलेको भन्दै नियमन आवश्यक रहेको बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक संघ, नेपालको २० औँ स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा मन्त्री गुरुङले सामुदायिक...

तनहुँसुरमा सामुदायिक घरवास सञ्चालन

७ चैत २०७७ दमौली । तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिकस्थल तनहुँसुरमा सामुदायिक घरवास सञ्चालन गरिएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं प्राकृतिक सम्पदा तथा जैविक विविधताको संरक्षण गर्दै तनहुँसुर भ्रमण गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकका लागि खाना...

भैरहवा बजारकै सामुदायिक विद्यालयमा एउटै कोठामा दुईवटा कक्षा (भिडियो रिपोर्टसहित)

६ चैत २०७७ काठमाडौं । माध्यमिक तहसम्मको शिक्षा हेर्ने जिम्मेवारी अहिले स्थानीय तहमा छ । तर सरकारी विद्यालयहरुको अवस्था भने नाजुक छ । रुपन्देही सदरमुकाम भैरहवाको मुख्य बजारमा रहेको एउटा सामुदायिक विद्यालयमा एउटै कोठामा दुइवटा कक्षा त्यो पनि एउटै...

बजेट अभावका कारण रामेछापको दोरम्बास्थित सामुदायिक अध्ययन केन्द्र बन्द (भिडियोसहित)

१८ कात्तिक, २०७७ रामेछाप । रामेछापको दोरम्बा बजारमा रहेको सामुदायिक अध्ययन केन्द्र बजेट अभावका कारण बन्द भएको छ । २०६४ सालदेखि सञ्चालनमा रहेको केन्द्र बन्द भएपछि स्थानीय विद्यार्थी मर्कामा परेका छन् । रामेछापको दोरम्बा आसपासका बालबालिकालाई अध्ययन सहज होस्...