सामाजिक

सामाजिक सुरक्षा कोषको अहिलेसम्मको आम्दानी र खर्च विवरण पेश गर्न संमितिको निर्देशन (भिडियो रिपोर्टसहित)

५ वैशाख २०७८ काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सामाजिक सुरक्षा कोषले हालसम्म गरेको आम्दानी तथा खर्चको विवरण पेश गर्न सरकारलाई निर्देशन दिएको छ । सरोकारवालासहित बसेको समितिको आजको बैठकले सामाजिक...

सामाजिक सञ्जाल उपयोगसम्बन्धी नीति, २०७७ कार्यान्वयनमा

११ फागुन २०७७ काठमाडौं । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति, २०७७ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । निर्वाचनका सबै प्रक्रिया र चरणमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी एकीकृत एवम् उपयुक्त नीतिगत व्यवस्था कायम गर्ने उद्देश्यले आयोगले नयाँ नीति...

सामाजिक सञ्जाल नियमन गर्नैपर्ने अवस्था आएको मन्त्री गुरुङको दाबी (भिडियो रिपोर्टसहित)

५ फागुन २०७७ काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विकृति र अराजकता मच्चाउने काम भैरहेकाले सामाजिक सञ्जाल नियमन गर्नैपर्ने अवस्था आएको दावी गर्नुभएको छ । सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको भनेर सर्वत्र आलोचना भैरहेका बेला मन्त्री...

सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजेको आरोप (भिडियो रिपोर्टसहित)

३ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसले सामाजिक सन्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजिएको भन्दै विरोध गरेको छ । व्यापक विरोधका बावजुद सरकारले ‘सामाजिक सन्जाल व्यवस्थापन निर्देशिका’का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयक ल्याउने तयारी गरेको...

सामाजिक सञ्जालको दुरुपयोग : लोभमा पारेर ठगी

२८ माघ २०७७ काठमाडौं । सामाजिक सञ्जालबाट चिनेको भरमा र धेरै पैसा कमाउने लोभमा मानिस फस्दा ठूलै नोक्सानी बेहोर्नुपरेका घटना बेलाबेलामा सार्वजनिक हुने गरेको छ । पटकपटक त्यस्ता घटना सार्वजनिक भइरहेपनि घटना दोहोरिने क्रम भने रोकिएको छैन । महानगरीय...

विकृति फैलिएको भन्दै सामाजिक सञ्जालमा कडाइ गर्ने सरकारको तयारी (भिडियो रिपोर्टसहित)

२७ माघ २०७७ काठमाडौं । विकृति फैलिएको ठहर गर्दै सरकारले सामाजिक सञ्जालमा कडाइ गर्ने भएको छ । त्यसका लागि समाजिक संजाल सञ्चालन निर्देशिका बनाइने भएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले पछिल्लो...

विभिन्न ३२ वटा सामाजिक तथा नागरिक संस्थाद्वारा संसद विघटनको विरोध

११ पुस २०७७ काठमाडौं । विभिन्न सामाजिक तथा नागरिक संघसंस्थाहरुले संसद विघटनको विरोध गरेका छन् । शनिबार विभिन्न ३२ वटा संस्थाका प्रमुख तथा प्रतिनिधिले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सत्तारुढ राजनीतिक दलको आन्तरिक कलह र शक्ति संघर्षको सिकार संसदलाई बनाइनु...

मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व हाम्रो काँधमा आएको छः राष्ट्रपति

३ असोज, २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने महान् दायित्व हाम्रो काँधमा आएको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले संविधान दिवसको यस...

नेकपा नेता-कार्यकर्तालाई सामाजिक सञ्जालमा जथाभावी लेख्न प्रतिबन्ध

२५ भदौ, २०७७, काठमाडौं । एक अर्का विरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्दै आएका सत्तारुढ नेकपाका नेता कार्यकर्तालाई नराम्रो खबर छ । अब उनीहरुले त्यसो गर्न नपाउने भएका छन । सामाजिक संजालमा जथाभावी लेख्न प्रतिबन्ध लगाउने गरी नेकपाले स्थायी कमिटी...

सामाजिक दूरी कायम गर्दै शैक्षिक संस्था सञ्चालन (भिडियोसहित)

१९ असार, २०७७ सुर्खेत । कोरोना भाइरसका कारण गत चैत ११ देखि देशव्यापी लकडाउन भएपछि बन्द रहेका शैक्षिक संस्था अझै खुलेका छैनन् । केही शहरी क्षेत्रका शिक्षण संस्थाले दूरशिक्षा माध्यमबाट पठनपाठन शुरु गरेका छन् । तर, सुर्खेत सदरमुकाम वीरेन्द्रनगरस्थित...