सहमहामन्त्री

चीनको आरोपप्रति कांग्रेसले जनायो कडा आपत्ति, सुनिल थापा सहमहामन्त्री मनोनित (भिडियोसहित)

२८ कात्तिक, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सीमा विवादलाई कांग्रेसले उचालोको भन्ने चीनको आरोपप्रति कडा आपत्ति जनाएको छ । का‌ंग्रेस केन्द्रीय कार्यसमिति बैठकले सीमा समस्याबारे नेपालमा रहेको चिनियाँ दूतावास र चीनको ग्लोबल टाइम्स पत्रिकामा आएको खबरको...