
सरकारका प्रवक्ताले भने–सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्रीलाई राजीनामा गर्न रोक्यो
१७ फागुन २०७७ काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने जिकिर गर्नुभएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले प्रधानमन्त्रीको राजीनामा माग्नेहरुलाई आफ्नो...