सपथ

केपी शर्मा ओलीले आज तेस्रोपटक प्रधानमन्त्रीको सपथ लिँदै

३१ वैशाख २०७८ काठमाडौं । तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पद तथा गोपनियताको सपथ लिँदै हुनुहुन्छ । आज दिउँसो २ बजे शपथ गराउने राष्ट्रपति कार्यालयको तयारी छ । आफ्नै पार्टीका २८ जना सांसदले मतदानमा भाग...

विवादकाबीच संवैधानिक निकायहरुमा नियुक्ति र सपथको तयारी

२१ माघ २०७७ काठमाडौं । संवैधानिक आयोगहरूमा गरिएका विवादास्पद नियुक्तिको सिफारिसलाई राष्ट्रपतिबाट सदर गर्ने तयारी भएको छ । विवादास्पद रुपमा सिफारिस गरिएका सबैलाई आजै सपथ खुवाउने तयारी छ । संवैधानिक परिषद्ले सिफारिस गर्ने, संसदीय सुनुवाइ समितिले अनुमोदन गर्ने र राष्ट्रपतिले...

बाइडेनले आज अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ ग्रहण गर्दै

७ माघ २०७७ वाशिङ्गटन डिसी । जो बाइडेनले अमेरिकी राष्ट्रपतिको रुपमा आज सपथ ग्रहण गर्दैछन् । अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा बाइडेनले र उपराष्ट्रपतिमा कमला ह्यारिसले शपथ लिन लागेका हुन् । ७८ वर्षीय बाइडेनले मात्र ३५ शब्दको शपथ लिने...

नयाँ जिम्मेवारी पाएका मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ लिने

२९ असोज, २०७७ काठमाडौं । नयाँ जिम्मेवारी पाएका मन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ लिने भएका छन् । बिहान साढे ११ बजे सपथको कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी...