सदस्य

भिरबाट लडेर वडा सदस्यको मृत्यु

९ असार २०७८ जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन भएको छ । भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उहाँ...

पार्टी छाडेकालाई साधारण सदस्यबाट हटाउने माओवादी केन्द्रको निर्णय

७ असार २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी छाडेकालाई साधारण सदस्यबाटै हटाउने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको आज बसेको भर्चुअल बैठकले पार्टी छाडेकालाई कारबाही गर्ने निर्णय गरेको हो । पार्टीबाट चुनाव जितेर एमाले पसेका...

राष्ट्रियसभा सदस्य पाण्डेद्वारा पद तथा गोपनियताको शपथ (भिडियो रिपोर्टसहित)

२५ जेठ २०७८ काठमाडौं । राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनियताको शपथ लिनुभएको छ । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य पाण्डेलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनियताको शपथ गराउनुभएको हो । शपथपछि पाण्डेले संघीयताको आधारमा स्थानीय तह...

प्रदेशसभा सदस्यबाट पदमुक्त चार सांसदको रिटमाथि सर्वोच्चमा आज सुनुवाइ हुँदै

३ जेठ २०७८ काठमाडौं । लुम्बिनी प्रदेश सरकारका ४ जना मन्त्रीले आफूहरुलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने गरी गरिएको कारबाही बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाई हुँदैछ । कारबाही बदरको माग गर्दै दायर भएको रिट न्यायाधीश नहकुल...

प्रतिनिधिसभा सदस्यलाई अधिवेशनमा उपस्थितिका लागि अनुुरोध

२० वैशाख २०७८ काठमाडौं । सङ्घीय संसद् सचिवालयले यही वैशाख २७ गते सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरिएको अधिवेशनमा उपस्थितिका लागि प्रतिनिधिसभा सदस्यलाई अनुुरोध गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले...

राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि जेठ ६ गते निर्वाचन हुने (भिडियो रिपोर्टसहित)

९ चैत २०७८ काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि जेठ ६ गते निर्वाचन हुने भएको छ । मन्त्रिपरिषद्को वैशाख ६ को निर्णयअनुसार निर्वाचन आयोगले बागमती प्रदेशमा अन्य समूह तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचनको...

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रद्वारा दुई प्रदेशसभा सदस्य पदमुक्त

२३ चैत २०७७ बुटवल । नेकपा एमालेमा प्रवेश गरेका माओवादी केन्द्रका लुम्बिनी प्रदेश सभा सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थीलाई पदमुक्त गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रले दुइ सांसदलाई पदमुक्त गर्न भन्दै प्रदेश सभा सचिवालयमा पत्र पठाएको छ...

सभामुखद्वारा प्रतिनिधिसभा सदस्य जानकीदेवी रामलाई शपथ

२२ चैत २०७७ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले गोलबजार नगरपालिका–१ सिरहाकी जानकीदेवी रामलाई प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको सपथ गराउनुभएको छ । सभामुख सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा उहाँलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो ।...

कोमली वलीबारे रघुजी पन्तको प्रष्टिकरण–मेरो आशय त्यस्तो होइन (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७७ काठमाडौं । गायिका तथा राष्ट्रियसभा सदस्य कोमल वलीबारे गरेको टिप्पणीलाई लिएर नेकपा प्रचण्ड–नेपाल समूहका नेता रघुजी पन्त विवादमा पर्नुभएको छ । शनिबार एक कार्यक्रममा वलीबारे ‘लैंगिक हिंसाजन्य’ टिप्पणी गरेको भन्दै पन्तको चर्का आलोचना भैरहेको छ ।...

प्रतिनिधिसभाका सदस्यहरुले गत पुसदेखि रोकएको तलब/सुविधा एकमुस्ट पाउने

१४ फागुन २०७७ काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरुले गत पुसदेखि रोकएको तलब/सुविधा एकमुस्ट पाउने भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि संसद सचिवालयले सांसदहरुको तलब/सुविधा रोकेको थियो । फागुन महिनाको तलब पठाउँदा पुसदेखि रोकिएको...