सडक

काठमाडौंको सडकमा थुप्रिएको फोहोर उठेन, सरुवा रोगको जोखिम (भिडियो रिपोर्टसहित)

११ भदौ २०७८ काठमाडौं । काठमाडौं उपत्यकाको सडकमा थुप्रिएको फोहोर कहिले उठ्ने हो अझै कुनै टुंगो छैन । एकातिर वर्षा र अर्का तिर फोहोर थुप्रिने क्रम जारी रहेकाले काठमाडौंमा सरुवा रोगको जोखिम बढेको स्वास्थ्य विज्ञले चेतावनी दिएका छन् ।...

ग्रामीण होस् कि शहरी क्षेत्र, सडकमा सर्वसाधारणलाई यस्तो सास्ती (भिडियो रिपोर्टसहित)

११ भदौ २०७८ पाल्पा । पाल्पाका ग्रामीण तथा शहरी क्षेत्रका सडक विस्तार गर्दा पानी निकास गर्न नालीको उचित व्यवस्थापन नहुँदा बर्खामा यातायात संचालनमा समस्या हुने गरेको छ । पुराना तथा नयाँ सडकको स्तरोन्नति भए पनि नाली तथा कालोपत्रे भएको...

सेती दोभानमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

११ भदौ २०७८ चितवन । बिहीबार राति नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा खसेको पहिरो पन्छाउन बिहान १०ः०० बजेसम्म समय लाग्ने भएको छ । सो सडकको सेती दोभानमा राति ८ः२० बजेको समयमा ठूलो पहिरो खसेको थियो । डिभिजन सडक कार्यालयका सूचना...

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते

८ भदौ २०७८ महोत्तरी । पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने लक्ष्मीनिँया वनक्षेत्रमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सोमबार राति ज४प २७०० नंको मोटरसाइकलमा सर्लाहीतर्फ जाँदै गरेका धनुषा जिल्लाको मिथिला नगरपालिका–३ का ३३ वर्षीय धनपैत महतोको...

पहिरोले अवरुद्ध नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालनमा

२ भदौ २०७८ धादिङ । त्रिभुवन राजपथ अन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको सिस्ने खोलामा पहिरोले अवरुद्ध राजमार्ग एकतर्फी संचालनमा आएको छ । सिस्ने खोला र खत्रीपौवाबीचमा पर्ने सुरुङमार्ग नजिकै खसेको पहिरोले सडक अवरुद्ध बनेको थियो । पहिरो पन्छाएर एकतर्फी सवारी संचालनमा...

बागलुङमा निषेधाज्ञा उल्लंघन गर्नेमाथि सडकमै यस्तो कारबाही (भिडियो रिपोर्टसहित)

२ भदौ २०७८ बागलुङ । बाग्लुङ बजारमा निषेधाज्ञा उल्लंघन गर्नेलाई सडकमै कारबाही गर्न थालिएको छ । निषेधाज्ञा उल्लंघन गर्दै हिंड्डुल गर्नेलाई प्रहरीले कारवाही गर्न थालेको हो । बाग्लुङ बजारको लोकतान्त्रिक चोक, उपल्लाचौर र बांगेचौरमा लगायतका स्थानमा यसरी घुम्न बाहिर...

नौबिसे–नागढुङगा सडकखण्ड पहिरोका कारण अवरूद्ध

२ भदौ २०७८ धादिङ। त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङगा सडक खण्ड पहिरोले अवरुद्ध भएको छ । पहिरोका कारण सिस्नेखोला र खत्रीपैवाबीचको भागमा सडकमाथिबाट पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ। लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने प्रहरीले...

विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माण समयमै पूरा नहुने निश्चित

३१ साउन २०७८ विराटनगर । विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माणको काम निर्धारित समयमा पूरा नहुने भएको छ । आर्थिक वर्ष २०६९–७० मा सम्झौता भई काम भइरहेको सडक आयोजना मोरङको रानीदेखि सुनसरीको धरानसम्मको ४४ किलोमिटर सडकका लागि १७ ओटा निर्माण...

सडकको भारवहन क्षमताभन्दा दोब्बर भार बोकेका भारतीय ट्रकलाई नेपाली व्यासायीले रोके (भिडियो रिपोर्टसहित)

२७ साउन २०७८ काठमाडौं । सडकको भारवहन क्षमताभन्दा दोब्बर बढी भार बोकेका तीन दर्जन भारतीय ट्रकलाई नेपाली व्यवसायीले बेलहिया नाकामा रोकिदिएका छन् । भन्सार जाँचपास गरेर भैरहवातर्फ आउन थालेका भारतीय नम्बर प्लेटका मालबाहक ट्रकलाई पश्चिमाञ्चल यातायात व्यवसायी समितिले बेलहियास्थित...

छ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

२४ साउन २०७८ म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा खसेको पहिरो र स्थानीयवासीको अवरोधका कारण साउन १८ गतेदेखि ७६ किलोमिटर दूरीको...