संस्कृति

कोरोना संक्रमणबाट वरिष्ठ संस्कृति तथा चलचित्रकर्मी कार्कीको निधन

२ जेठ २०७८ काठमाडौं । वरिष्ठ संस्कृतिकर्मी तथा चलचित्रकर्मी चेतन कार्कीको कोरोना संक्रमणका कारण निधन भएको छ। कोरोना संक्रमित भइ विगत एक हप्तादेखि सैनिक अस्पतालमा उपचाररत कार्कीको आज बिहान निधन भएको हो । चलचित्रको लेखन तथा निर्देशनसहित, गीत, कविता,...

माडीमा मगर समुदायको कला–संस्कृति झल्काउने यस्तो होमस्टे (भिडियो रिपोर्टसहित)

१३ वैशाख २०७८ चितवन । शहरी कोलाहलबाट दिक्क भएका मानिसका लागि शान्त वातावरणमा बस्दै प्राकृतिक सौन्दर्यता अवलोकनका लागि होमस्टे प्रभावकारी हुँदै आएको छ । मगर समुदायले आफ्नो कला र संस्कृतिलाई संरक्षण गर्दै चितवनको माडी उपत्यकामा सञ्चालन गरेको होमस्टेमा पर्यटक...

प्रकृति र संस्कृतिमा घरवासको सफलता देख्दै ब्युहूँकोटवासी

१० फागुन २०७७ गण्डकी । स्थानीय जागरुकताको अभावमा प्रकृति र संस्कृतिमा सम्पन्न भएर पनि देशका विभिन्न रमणीय स्थान ओझेलमा परिरहेका अवस्थामा बागलुङको ब्युहूँकोटका स्थानीयवासी भने यहाँका प्रकृति र संस्कृतिलाई घरवाससँग जोड्दै समृद्धिको यात्रामा जुटेका छन् । पर्यटकीय नगरी पोखराबाट...

विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचानः राष्ट्रपति

३० माघ २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताउनुभएको छ । सोनाम ल्होसार, २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले विविधतामा एकतामाथि गर्व गर्ने आधार हामीलाई यी चाडपर्वले दिएको स्पष्ट...

गन्धर्व संस्कृतिका धरोहर गायकको निधन

१२ माघ २०७७ पोखरा । यो दाजुको मिरमिरे आँखा कस्तो मेरो बिगार्‍यो दिमाख नरोऊ मायालु… (गायक प्रवीण गुरुङ बिमाकुमारी दुरा, सङ्गीत एवम् रचना धनबहादुर गायक) गन्धर्व संस्कृतिका धरोहर लोककलाकार धनबहादुर गायक निधन भएको छ । गायकको उपचारको क्रममा आज...

ग्रामीण हाट बजार : स्थानीय उपभोग्य सामग्री, कला र संस्कृतिको साझा मञ्च (भिडियोसहित)

१३ पुस २०७७ धनकुटा । ठुला बजार र मुद्रा अभावमा वस्तु विनिमय प्रथालाई सहजरुपमा सञ्चालन गर्न सयौ वर्षअघि गाउँघरबाट हाट बजार शुरु भएको थियो । तर वस्तु विनिमय प्रथाको अन्त्य भइ ठुलाठुला बजारको विकास भए पनि धनकुटामा स्थानीयस्तरमा लाग्ने...

लोपोन्मुख कुसुन्डा जातिलाई भाषा, संस्कृतिभन्दा बास जोगाउने चिन्ता (भिडियोसहित)

२९ मंसिर, २०७७ दाङ । गाउँले जीवन र परिवेशमा घुलमिल हुँदै रमाउन थालेका कुसुण्डाको आदि सभ्यता तथा मौलिक संस्कृति हराइसकेको छ । थोरै संख्यामा रहेका कुसुण्डा जातिलाई अहिले आफ्नो भाषा, संस्कृति जोगाउने भन्दा पनि बास जोगाउने चिन्ता छ ।...

विरानो बन्दै चौतारा निर्माण गर्ने चलन, मेटिँदै ऐतिहासिक संस्कृति (भिडियोसहित)

८ असार, २०७७ भोजपुर । दिवंगत व्यक्तिको सम्झनामा बनाइने ढुंगे चौतारा हिजो आज विरानो बन्दै गएका छन । विकासको नाममा गाउँगाउँमा सडक सञ्जाल जोडिने क्रम बढेसँगै चौताराको अस्तित्व संकटमा परेको हो । तर गाउँघरमा यस्ता चौतारोको ऐतिहासिक महत्व भने...