संसद्

अदालतले तोकेको समयभित्रै संसद् बोलाउने नेकपा ओली समूहको निर्णय

१२ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको प्रतिनिधि सभा विघटनलाई बदर र १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन गरेको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा...

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

१९ माघ २०७७ दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्न नहुने बताउनुभएको छ । कांग्रेसका विभिन्न भातृ संस्थाद्वारा आज यहाँ आयोजित सभालाई सम्बोधन गर्दै उहाँले संसद् विघटनको घटनामा कांग्रेसले एकढिक्का भएर विरोधका...

प्रतिनिधिसभा विघटनको विरोधमा सडकमै बस्यो नमूना संसद् (भिडियो रिपोर्टसहित)

८ माघ २०७७ काठमाडौं । पुस ५ गते प्रतिनिधिसभा विघटन भएयता देशभर प्रदर्शन भइरहेको छ । विभिन्न समूहहरुले आ आफ्नै तरिकाले विरोध गरिरहेका छन् । प्रतिनिधिसभा नभएपनि ६ महिना पछि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु भएपछि त्यहाँ पनि यसको विरोध...

संसद् अधिवेशन छिट्टै आह्वान हुने, तयारी गर्न मन्त्री तुम्बाहाङ्फेको आग्रह

१२ मंसिर, २०७७ काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले नियमित अधिवेशनमा प्रवेश गर्ने बेला भइसकेकाले छिट्टै संसद्को नियमित अधिवेशन आह्वान हुने बताउँदै त्यसका लागि पूर्वतयारी गर्न आग्रह गर्नुभयो । सङ्घीय संसद् सचिवालयद्वारा आज यहाँ आयोजित...

संसद् अधिवेशन बोलाउन जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको माग

२३ कात्तिक, २०७७ काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि संसद् अधिवेशन बोलाउन माग गर्नु भएको छ । उनले सत्तारुढ नेकपाको आन्तरिक किचलो उसैले छिनोफानो गरे पनि हालका लागि गम्भीर देखिएका...