संरक्षण

रेडपाण्डा संरक्षणमा पूर्वी पहाडका समुदाय नै सक्रिय (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७७ पाँचथर । संकटापन्न वन्यजन्तुको रुपमा रहेको रेडपाण्डा संरक्षणका लागि पूर्वी पहाडका पाँचथर, इलाम र ताप्लेजुङमा समुदायमा आधारित कार्यक्रम सञ्चालन भइरहेको छ । रेडपाण्डाको महत्वबारे दर्शाएपछि स्थानीय बासिन्दा पनि संरक्षणमा सचेत बन्दै गएका छन् । रेडपाण्डा नेटवर्कले...

दरबारको संरक्षण नहुँदा अस्तित्व मेटिँदै

७ फागुन २०७७ डोटी । उचित संरक्षण तथा संवद्र्धन नगरिँदा डोटीका पुराना दरबारको अस्तित्व मेटिँदै जान थालेको छ । यहाँका स्थानीय निकायले ती दरबारको उचित व्यवस्थापन तथा संरक्षण गर्न नसक्दा बर्सेनि अस्तित्व मेटिँदै जाने अवस्थामा पुगेका हुन् । जिल्लामा...

संविधानको पूर्ण पालन र संरक्षण अनिवार्यः उपराष्ट्रपति पुन

१५ पुस २०७७ काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले देशमा विकसित पछिल्ला राजनीतिक तथा संवैधानिक घटनाक्रमले जनतामा नैराश्य छाएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “जनतामा नैराश्यता आउनु देशका लागि दुःखद् कुरा हो ।” ‘तमु (गुरुङ) समुदायको चाड तमु ल्होछार÷ल्होसार...

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा फर्म दर्ता बन्द

२५ साउन, २०७७ काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फर्म दर्ताको काम बन्द गरेको छ । फर्म दर्ताका कारण भिडभाड भएको र कोरोना भाइरसको संक्रमणको जाखिम बढेको भन्दै विभागले नयाँ प्राइभेट र साझेदारी फर्म दर्ता बन्द गर्ने...

बाघ संरक्षणमा नेपालको उपलव्धी विश्वका लागि उदाहरणीय

१४ साउन, २०७७ काठमाडौं । आज विश्व बाघ दिवस, बाघ संरक्षणको अभियानमा नेपालले हासिल गरेको उपलब्धी विश्वका लागि उदाहरणीय बनेको छ । नेपाल सन् २ हजार २२ सम्म पाटे बाघको संख्या दोब्बर बनाउने लक्ष्य नजिक पुगेको छ । सन्...