
धनुषामा टोलटोलमा निस्शुल्क स्वास्थ्य शिविर (भिडियोसहित)
२५ असोज, २०७७, जनकपुरधाम । कोरोना भाइरस कोभिड–१९ महामारीका बेला दैनिक खानपानमै समस्या भइरहेका बेला शुलभ स्वास्थ्य उपचार दुर्लभ हुने नै भयो । लकडाउनको सुरु सुरुमा त चिकित्सक नै घरमा लुकेपछि उपचार नपाएर कयौले ज्यान गुमाउनु पर्यो । स्वास्थ्य...