
विचार र विधिको संयोजनबाट मात्र पार्टी बन्छः प्रचण्ड
१५ भदौ, २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टी विचार र विधिको वैज्ञानिक संयोजन भएको बताउनुभएको छ । प्रचण्डले आज ट्वीट गरी विचार मात्रले पार्टी नबन्ने र विधि मात्रैले पनि पार्टी नबन्ने उल्लेख...