
समन्वय अभावका कारण विकास निर्माणको काम रोक्न हुन्नः सांसदहरु (भिडियो रिपोर्टसहित)
१३ फागुन २०७७ काठमाडौं । सांसदहरुले अन्तरमन्त्रालय समन्वयको अभावमा विकास निर्माणका कामहरु रोक्न नहुने बताएका छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा अवलोकनको क्रममा देखिएका समस्याहरुको सम्बन्धमा सरोकारवालाहरुसँग आज राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिको बैठकमा...