
आगामी चुनावमा नेकपाले कम्तीमा ५० लाख लोकप्रिय भोट ल्याउने ओलीको दाबी
७ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले १ हजार १ सय ९९ सय सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्नुभएको छ । आज बालुवाटारमा आफू पक्षीय केन्द्रीय समिति सदस्यहरुको भेला गर्दै प्रधानमन्त्रीसमेत रहनु...