रातो

आज रातो मच्छिन्द्रनाथको नयाँ पुजारी नियुक्त गरिँदै

७ पुस २०७७ काठमाडौं । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रेखदेख, पूजा र जात्रा व्यवस्थापनका लागि आज नयाँ पुजारी नियुक्त गरिने भएको छ । मच्छिन्द्रनाथ गुठीका ३१ पानेजु गठन गरिने परम्परा रहँदा पिता भुवनराज शाक्यको निधनपछि पुत्र सम्पूर्णराजलाई...

रातो मच्छिन्द्रनाथको मूर्ति रथबाट निकाल्ने साइत जुर्‍यो

२२ भदौ, २०७७ काठमाडौं । रातो मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट निकाल्न भदौ २९ गतेको साइत जुरेको छ । ज्योतिषीहरुले मछिन्द्रनाथको मूर्तिलाई रथबाट निकालेर बुङ्गमति लैजाने २९ गतेको साइत निकालेका हुन् । २९ गते विहान १० बजेर ५ मिनेट देखि १०...

तस्वीरमा हेर्नुस् रातो मच्छिन्द्रनाथको रथयात्रा (फोटो फिचर)

कोरोना कहरका बीच ललितपुरको पुल्चोकमा ऐतिहासिक महत्व बोकेको रातो मच्छिन्द्रनाथको रथयात्रा गरिएको छ । उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको र निषेधाज्ञा पनि भएको अवस्थामा पनि सांस्कृतिक महत्व बोकेको रातो मच्छिन्द्र नाथको रथ थोरै मानिसको उपस्थितिमा तानिएको हो ।...

रातो मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट समापन गर्ने सहमति

१९ भदौ, २०७७ काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट सम्पन्न गर्ने सहमति भएको छ । ललितपुर जिल्लामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा हिजो बेलुका बसेको बैठकमा यस्तो सहमति भएको हो । सहमतिअनुसार आज...

रातो मच्छिन्द्रनाथको रथारोहण (फोटो फिचर)

रातो मच्छिन्द्रनाथको रथारोहण गराइएको छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज भएको हो । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीको सिफारीसमा मध्यान्ह १२ बजेर १५ मिनेटको शुभसाइतमा रथारोहण गराइएको छ। मच्छिन्द्रनाथको रथ अहिले ललितपुरको पुल्चोकमा निर्माण भइरहेको छ...

रातो मच्छिन्द्रनाथको रथारोहण गराइयो

१० साउन, २०७७ काठमाडौं । रातो मच्छिन्द्रनाथको रथारोहण गराइएको छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज भएको हो । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीको सिफारीसमा मध्यान्ह १२ बजेर १५ मिनेटको शुभसाइतमा रथारोहण गराइएको छ। मच्छिन्द्रनाथको रथ अहिले...