Main News

तस्वीरमा हेर्नुस् रातो मच्छिन्द्रनाथको रथयात्रा (फोटो फिचर)

हिमालय टिभी
२०७७ भदौ २१ गते १९:१९
तस्वीरमा हेर्नुस् रातो मच्छिन्द्रनाथको रथयात्रा (फोटो फिचर)

कोरोना कहरका बीच ललितपुरको पुल्चोकमा ऐतिहासिक महत्व बोकेको रातो मच्छिन्द्रनाथको रथयात्रा गरिएको छ । उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको र निषेधाज्ञा पनि भएको अवस्थामा पनि सांस्कृतिक महत्व बोकेको रातो मच्छिन्द्र नाथको रथ थोरै मानिसको उपस्थितिमा तानिएको हो । लामो समयको प्रतिक्षापछि आज रातो मच्छिन्द्रनाथको रथ तानिँदा ललितपुरको माहोल उल्लासमय बनेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *