
ओली विदेशी र राजावादीको योजनामा चलेको प्रचण्डको आरोप (भिडियो रिपोर्टसहित)
१८ माघ २०७७ काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि राजावादी र विदेशीको योजनामा चलेको आरोप लगाउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा किसान महासंघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले राजावादी...