
बारामा धारिलो हतियार प्रयोग गरी युवकको हत्या
२५ फागुन २०७७ बारा । बाराको निजगढ नगरपालिका–९ बुद्धचोकमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । पेन्टरको काम गर्दै आएका १९ वर्षीय रोहित शर्माको आज बिहान घरभित्रै हत्या भएको हो । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान शुरु...