युद्धविराम

नेकपामा अस्थायी युद्धविरामः प्रचण्डका आरोपको ओलीले जवाफ दिने, अर्को बैठक १३ गते

३ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेकपाभित्र केही दिनका लागि संघर्ष विराम भएको छ । सचिवालय बैठक बसेर सहमतिमै १० दिनका लागि स्थगित गरिएको छ । र, अब मंसिर १३ गते बस्ने बैठकमा प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष केपी...

अर्मेनिया र अजरबैजानबीच युद्धविरामसम्बन्धी नयाँ सम्झौता

२ कात्तिक, २०७७ अर्मेनिया । अर्मेनिया र अजरबैजानबीच युद्धविरामसम्बन्धी नयाँ सम्झौता भएको छ । अर्मेनिया र अजरबैजानबीच विवादास्पद सीमा क्षेत्रमा जारी हिंसा अन्त्यको प्रयास स्वरुप पुनः सम्झौता भएको हो। यसअघि भएको अस्थायी शान्ति सम्झौता दुबैतर्फबाट उल्लंघन भएपछि मानवीय सहायताका...

अर्मेनिया र अजरबैजानबीच अस्थायी युद्धविराम हुने

२४ असोज, २०७७ अमेर्निया । अर्मेनिया र अजरबैजानबीच अस्थायी युद्धविराम हुने भएको छ । रूसी हस्तक्षेपपछि युद्धरत अर्मेनिया र अजरबैजानबीच अस्थायी युद्धविरामका लागि तयार भएका हुन्। रसियाका विदेशमन्त्री सर्गेई लाव्रेभले दुई देश अस्थायी युद्धविरामका लागि तयार भएको जानकारी दिएका...

ओली–प्रचण्डबीच ‘युद्धविराम’, अबको निकास के ? (भिडियोसहित)

२१ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच निर्णायक भनिएको छलफल आज बिना निष्कर्ष सकिएको छ । पाँच जना नेतालाई साक्षी राखेर भएको छलफलमा दुई नेताले आ–आफ्ना अडानमा बसेपछि...